मेलम्चीको पानी आउने आशा जिवितै

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ । त्यसको बदलामा सरकारले ठेकेदार कम्पनीको म्याद तीन महिना थपिदिएको छ । इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएर काम सुरु गरेको थियो । ठेक्काको म्याद यही … Continue reading मेलम्चीको पानी आउने आशा जिवितै